यो कोपि खेतिकोलागी कस्तो जमीन उपयुुक्त हुन्छ।र
Bywasaik utpadan prabidhi bhitra yo aja samawes garine cha
म हाल चिवन मा छु मेरो घर सङ्खुवा सभा हो।मैले यसपाली देखि ब्यावसाहिक रूपमा बन्दा कोपि को खेती गर्न थलेको छु यस्को लागि सबैभन्दा पहिलो त हमाले बेर्ना कसरी तयर गर्ने। 2बेर्ना उमर्न के गर्नु पर्छ? 3`बेर्ना कति दिन्को भएपछी रोपने?अनि यस्लाइ कस्तो भिटामिन र मलको आबस्यक्ता पर्छ?अलि कति यस्को बारेमा जान्करी दिनु हुन अनुरोध छ
खगेन्द्र जि, व्यावसायिक उत्पादन प्रबिधि भित्र बन्दा खेती अहिले उपलब्ध भयो है