नरिवल लगाऊदा कसरी लगाऊने
Kata ropna launu bhako ho?
3 फिट लम्बाई, 3 फिट चैडाई र 3 फिट गहिराई भएको खाडल 8×8 मि को दुरिमा खन्ने र खाडल्को आघा भागको।माटो एक पट्टि र आधा माटो।अर्को पट्टि राख्ने र खाडलको आधा भागमा राम्रो कुहेको कम्पोस्ट मल र NPK, 1:2:1 kg/खाडलमा राखी माटो सङ राम्रो मिसाउने र बिरुवा रोप्ने , साथै बिरुवा वयस्क भए पछि बर्षको 1-2 केजि नुन प्रती बिरुवा दिन पनि सकिन्छ।
TQ sir