यो एप एकदमै राम्रो छ । हामी कृषकको लागी एकदमै आवश्यक पनी छ। तर पनी मेरो सुझाब के छ भने प्रत्येक पृष्ठमा तल वा माथी तान्दा refresh हुने बनाउनु पर्यो। र आफ्नो प्रोफाइल edit गर्न नमिलेको जस्तो लाग्यो यसमा केही सुधार गर्नु पर्ने हो की। अरु एकदमै राम्रो छ।
Jhakendra Jee, Sujab ko lagi dhanyabaad. Page ma Swipe garda refresh nai huncha. Profile edit ko prabidhik sanasya chitai sanadhan hunecha
बाहिर background मा मात्र नभएर भित्र जस्तै: व्यावसाइक उत्पादन प्रविधी भित्र पनी refreshहुने भएको भए राम्मरो हुने थियो।
Hajur Ekdam ramro Sujab cha. Dhanyabaad :)