शुध्द घिउ कसरि छुट्याउने ?
एक चम्चा घिउ तपाइको हात मा राख्नुहोस , येदि त्यो घिउ पग्लन थाल्यो भने बुज्नुस त्यो सुद्ध घिउ हो किन भने सुद्ध घिउ हाम्रो शरीरको तापक्रम मा पग्लिन्छ वा केहि घिउ लाइ पगाल्नु होस् र सिसा को गिलास मा खन्याएर घिउ लाई फ्रिज मा राख्नुहोस , जमेको घिउ लाइ हेर्नुहोस , येदि दुइ वटा विभिन्न रंग को तह बनेर बसेको छ भने त्यो असुद्ध घिउ हो