22 दिनको टमाटरको बेर्ना पहेँलो भएको र पातहरु डढेको जस्तो भएको छ के गर्नु पर्छ होला सहयोग पाउँछु भन्ने आसा लिएको छु।
zink salfet charnu bhako thiyana ra ? matomaa
बेर्ना सार्ने बेला पनि भएछ, थायोफेनेट मिथाईल 70% (किङसिन एम) @ 2ग्राम/लि पानीमा मिसाई स्प्रे गर्नुस न है।
thank you so much krishi guru ra rabindra ji