म बर्षमा ४/५ टन मह उत्पादन गर्छु तर काैडीकाे भाउमा बेच्न बाध्य छु । महङ्गी बढेसंगै उत्पादन लागत खर्च चै बढ्या-बढै तर उचित बजार भाउ पाउन सकिन, मैले के गराै