अर्घाखाँचीमा कुन च्याउ उत्पादन राम्रो हुन्छ ।।।।।
पहाडी भेग प्राय सबै च्याउका निम्ति उपयुक्त हुन्छ। तर तत्काल बजारको अवस्था हेर्दा कन्ये र गोब्रे च्याउको बजार राम्रो छ।
फोटोमा देखिएको च्याउ सिकाते च्याउ हो?