म माैरीजीवि किसान ! विगत १७-१८ बर्षदेखि माैरीपालन व्यवसाय गर्दै अाउदाे छु । मसंग ऐले सेरेना १०-१२ घारगाेला र मेलिफेरा १२५ घारगाेला छन अर्घाखाँची प्युठान काे चिउरामा, कपिलवस्तु रुपन्देहीको ताेरामा, राैतहट, सर्लाहीको रुदिदाे सिसाै, असारे, दत्रिझ्गाे, लिच्चि, मसला, चाम्रे, पड्के लगायतकाे स्राेतमा माैरीखर्क घुमाएर, डुलाएर माैरी विचरित गराई बर्षमा ७-८ टन मह उत्पादन गर्छु तर उचित बजार भाउ छैन, विचाैलियाहरु उत्पादन लागत खर्च पनि दिन तैयार छैनन् उता बजारका पसल, डिपार्टमेन्ट स्टाेरमा बिक्ने महकाे मुल्य चै कहा न कहा माथि यता हामी माैरीजीवि किसानले उत्पादन लागत खर्च उठ्ने गरी पनि मुल्य पाउन मुश्किल ! यसकाे अन्त्य कैले ?
Ghaar pani bhecnu huncha ki mahuri matra?
Utpadan bhaye pachi hamilai pagema message garnu hola hami page ma post gardinchau, sathai yaha pani post garna saknu huncha
अावश्यक अनुसार माैरीपालन सम्वन्धि यथेष्ट सरसामान, उपकरण, रानी, गाेला बिक्री वितरण गरिन्छ सर ।
Huncha, ahile naya post hernus na, sathi haru mahuri ko saman ra sallah ko barema sodheka chan, tya pani reply garmu hola