पोथीले झण्डा खाएर हैरान बनायो हैरान बनायो केही उपाय छ की
मेरो मा नि यस्तै छ के गर्नु????
क्याल्सियम को कमि भयो भने पनि त्यस्तो समस्या आउँछ, भेटेरिनरिमा गएर क्याल्सियम तत्व भएको minerals nutrient ल्याएर खुवाउनुस।