माैसमका दानाहरु पहेलाे हुँदै झर्दै गरेका छन यस्लाई राेक्न के गर्नु पर्ला ?
Ausa le ho, ausako trap prayog garnu hola
सायद friut fly (Bactocera minax) ले गर्दा होला। यसको प्रभावकारी नियन्त्रणका लागि कर्मा केमिकल्सले बजारमा Great fruit fly bait ल्याएको छ। उक्त bait 1 भाग 7 भाग पानीमा मिसाई प्रती कठ्ठा 7 विभिन्न ठाउमा स्प्रे गर्न सक्नु हुन्छ।