हाम्रो ठाँउको जग्गामा वर्षको वेलामा पानी जम्छ र अरु वेला सुख्खा हुन्छ । यस्तो ठाउँमा कुन घाँस लगाउदा ठिक होला र राम्रो उत्पादन लिन सकिन्छ ।
पुरै पानी जम्छ भने त बर्खामा त गार्हो हुन्छ त हौ।
अरु कुनै उपाय छैन सर।
सुडान घाँस, बर्सिम, जै घाँस, मकै घाँस लगाउनुस न हिउँदमा