अगरबुड ( अक्वालेरिया क्रास्ना ) जातको बिरुवा खरिद गर्न कहाँ सम्पर्क गर्ने हो ? उक्त बिरुवा लम्जुङमा लगाउने योजना बनाउदै छु । कृपया उचित सल्लाह दिनु हुन आग्रह गर्द्छु ।
हिमाल क्षेत्री : लमजुङ्गे
Posted on
: August 16, 2018
Agromart ma samparka Garnuhola: 01-4418921,9866072127