व्यबसायिक कृषि तथा व्यापार अायाेजना (प्याक्ट) मार्फत पाईने अनुदान काँहा कसरि र कहिले पाईन्छ?सविस्तार जानकारि पाए अाभारि हुने थिँय।
June 2018 देखि PACT को Project Period सकियो सागर जी । फेरि सुरु भएछ भने हामी जान्कारी गराउने छौं
थप जान्कारी चाइयेमा 9851165172, रुद्रमनी पौडेल लाइ फोन गर्नुस