भैसि विहाएको कति दिन सम्म के खुवाउने के नखुवाउने ?दूध बढाउन के खिलाउनु पर्छ?जानकारि पाउन सर
भैंसी ब्याएको 7-10 दिन सम्म हलुका खालका खाने कुराहरु दिनुस। धेरै जसोले ज्यादा स्याहार गर्ने हेतुले कुडो बिशेश गरि मकैको ज्यादा दिने, हरियो घाँस ज्यादा दिने गर्नु हुन्छ। घाँस दिदा हल्का ओईलाएर मात्र दिदा राम्रो हुन्छ। र दूध बडाउन र भैसिलाई क्याल्सियमको कमि हुन नदिन क्याल्सियम युक्त nutrient solution हरु कुडो सङ खुवाउन सक्नु हुन्छ।