लोकल कुखुरा को बारे मे बिस्तृत जानकारी पाऊं न। बिशेष गरी जात को बारे मा
नेपालका रैथाने लोकल कुखुराहरु; साकिनी, घाँटी खुईले र प्वाख उल्टे(दुम्सी) हुन् र यी सबै कुखुरा मासु र अन्डा दुवैका निम्ति पालन गर्न सकिन्छ त्यसमा पनि साकिनी ज्यादा लोकप्रिय छ।
yes ko challa haru kaha payela
ani bakhara ko jastai kukhura ma ni crushing hunx ra
Huncha, 9856056222 rajendra ji lai samparka garnu hola