नेपालमा पहिलो पटक कौसी खेति, करेशा बारी, बेमौसमी तरकारी, Tunnel मा गोलभेडा खेति उत्पादन, बिउ तथा बेर्ना उत्पादन को साथमा च्याउ खेतीको एककृत तालिम तालिम मिति:भाद्र ८, ९, १० र ११ गते ------------------------------------------------- अनुभवि विशेषज्ञहरु द्वारा रा व्यसायिक तरकारी खेति तालिम भाद्र ८, ९, १० र ११ गते मा भैरहेकोले तालिम लिई स्वदेशमै सफल ब्यबसायी तथा उधमी बन्न चाहनेहरुले आफ्नो नाम ठेगाना तालिम लिन चाहेको बिषय लेखि message गरि नाम दर्ता गराउनु होला | तालिमको बिशेषताहरु १. देश विदेशबाट अनुभव प्राप्त कृषि बिज्ञहरु बाट तालिम संचालन २. प्रयोगात्मक अभ्यास ३. फार्म स्थापना, निर्माण तथा व्यवस्थापनमा प्राबिधिक सहयोग ४. गोलभेडा तथा अन्य बेमौसमी तरकारी खेतीको लागि tunnel, plastic house, Hi-take tunnel, Gumose tunnel, drip irrigation सामग्री सहित को प्राबिधिक सहयोग ५. उत्पादित तरकारीहरुको बजारीकरणमा सहजीकरण ६. उत्पादित च्याउको बजारीकरणमा सहजीकरण ७. च्याउको, तथा अन्य तरकारी को बिउ उत्पादन गर्ने प्रबिधि ८. तालिम पस्चात नेपालको जुन सुकै स्थानमा व्यवसायिक तरकारीखेति गराउन उत्कृष्ट प्राबिधिक पहल ९. फार्म दर्ता गराउने प्रकृया , अनुदान रकम प्राप्त गर्न सहुलियत ब्याज दरको ऋण प्राप्त गर्न, कृषि बिमा गर्न, बिमा बाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी १०. बिभिन्न संघ संस्था बाट आनुदान रकम प्राप्त गर्न आबश्यक पर्ने प्रस्तावना (proposal) लेखन मा सहजीकरण तालिम शुल्क: न्यूनतम शुल्क सम्पर्क : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu (गंगा हल, Holy Garden Boarding School को पछाडी) Phone No: 9808367801, 9824029688, 9860947276
check image..
good
ok