धानकाे पात बेर्ने किरा जति अाैषधि हाले मरदैनन् उपाय पाउ
धानमा लाग्ने पतबेरुवा किरा नियत्रण कुन अाैषधि ले गर्न सकिन्छ ।
धान खेतमा पात वेरुवा कीरा (Leaf folder) ले नोक्सानी गर्ने समय भएकोले नियमीत अनुगमन गर्नु होला। यो कीराको नोक्सानी कम गर्न को लागि : यो कीराको फुलहरु भएको पातको टुप्पो चुडेर नष्ट गर्ने ; नाइट्रोजन युक्त मलको सन्तुलित मात्रा प्रयोग गर्ने ; धान खेतको राम्ररी गोडमेल गर्ने ; कांडेदार डोरी वा काँडादार लठ्ठी लिई दुवै छेउमा समातेर दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर जाने। यसो गर्नाले धानको पातमा रहेका पात बेरुवा का लार्भाहरु पानीमा खसेर नष्ट हुन्छन्।साथै खेतमा यसको प्रकोप २५-३०% सम्म देखिएमा विषादीको प्रयोग नगर्नुहोला
अन्तिम विकल्पको रुपमा cypermethrin 4.75g/l + chloropyriphos 475 g/l EC (king killer)@ 2ml/l वा emamectin benzoate 5% WDG(king star) @ 5gram/16l पानीमा मिसाई स्प्रे गर्ने।