खसी बोका बाख्रा काटी सकेपछिको तौल निकाल्ने कुनै विधि छ भने कृपया बताइदिनुस न?
dak taraju ma jokhne hajur
Binod Jee le vane anusaar Dhak Taaraju nai hola Padam jee :)
ढक तराजु बाट त आइ नै हाल्ने भो सर।मैले भन्न खोजेको जिउदै खसी बोकालाइ नापेर तेस्को मासु कति किलो हुन्छ भनेर थाहा पाउने केहि विधि छ कि भनेको सर।
पदम जी त्यो त छ नि, यो एप मा छ नि त्यो क्याल्कुलेटर । गर्दन को लम्बाइ र जिउ को लम्बाइ भनेपछी आफै काती धार्नि छ भनेर आउँछ
सर त्यो नाप त जिउदै हुदाको हो भन्नू भयको होइन अस्ति?जिउदै नापेर तेस्लाइ काटेपछी मासु कति किलो बस्छ तेस्को नाप यो एप मा हुन्छ र सर?
ये ये त्यो त थह हुदैन पदम जी :)