अन्डाको लागि कुन जातको कुखुरा पाल्दा ठिक होला हजूर
Hyline brown badi chaleko jaat ho nepal ma anda ko lagi
त्यस्तै गिरिराज र हाम्रो लोकल कुखुरा साकिनी पनि अन्डाको लागि राम्रो बृड हो।
हाम्रो लोकल भन्ने कुन हो हजूर