यत्रो भएका टर्की लाई कुनै खाल्को भिटामिन हरु हुन्छ्न कि हुदैनन? यदि हुन्छन भने के नाम को दिदा होला? अनि मान्छे ले खाने Albendazole खुवाउन हुन्छ कि हुदैन अहिले इनिहरुलाइ?
albendazole भनेको जुकाको औसधि हो। पहिले कहिले खुवाउनु भएको थियो? अनि भिटामिनले मात्र राम्रो वृद्धि बिकास हुने होईन। सन्तुलित आहारामा विशेष ध्यान दिनुस्
सन्तुलित आहार केके होला यस्का लागि ?