रक्त चन्दनको रुख कति अग्लो हुन्छ ?यसको मोटाइ कति हुन्छ ?कति बर्षमा यसलाइ पेलेर तेल निकाल्न मिल्छ? कतिबर्षमा फर्निचरमा प्रयोगमा आउछ?
म पनि रक्त चन्दन खेती र बाख्रा पालन सम्बन्धी के गर्नु पर्छ कृपया जान्कारी दिनु होला र मेरो घर बर्दिया जिल्ला हो रक्त चन्दन खेती को लागि कस्तो जमिन चाहिन्छ र बाताबरण कस्तो हुनुपर्छ अनि बाख्रा पलनको लागि कुन जात को राम्रो हुन्छ र के के गर्नु पर्छ बताइ दिनु होला