काउलीको ठुलो ठुलो पात छुटाउन मिल्छ कि मिल्दैन होला
मिल्दैन, नछुटाउनु होला। उत्पादनमा ह्रास आउनका साथै बर्खाको बेला black rot को प्रकोपको सम्भावना पनि थप बढेर जान्छ।