सानो ब्यबसाय सुरु गर्ने सोच ले टर्की पाल्न थालेको छु । आजबाट टर्की झोक्राएर बसेको छ अनि यस्को दिशा यस्तो छ के भको होला? अनि के केही औषधि चलाउन मिल्छ यो अबस्थामा ?????????????
Kato ota turkey cha sir tapai sanga.?
20 टा छन