गुरु..हेर्नुस् न याे यसपालि राेपेकाे बिरुवाकाे पात के,कुन कारणले सुकेकाे/किरा लागेकाे हाे?अथवा के भएको हाे?उपचार बताइ दिनु भए हुन्थ्यो ।
हेर्दा क्याङ्कर जस्तो देखिन्छ। कपरमा आधारित कुनै बिषादी स्प्रे गर्नु भएको छ कि छैन? यदि गर्नु भएको छैन भने copper oxychloride 50%WP @ 2gm/l पानीमा मिसाई बिरुवा पूरा भिज्ने गरि स्प्रे गरि दिनुस् न है।
स्प्रे गर्ने छु.....धन्यवाद