खुर्सानिको माइट र थ्रीप्स कसरी नियन्त्रण गर्ने होला??#पिडित किसान।
माइट्स को लागि भ्यापकोमिक नामक बिषादी १ एम एल एक लिटर पानीमा मिश्रण गरि स्प्रे गर्नु होस