• ABOUT US
    • Company Profile
    • Our Team
    • Advisory Board
  • PLATFORM
    • Mobile
    • Web
  • SERVICES
    • Advisory
    • Weather forecast
    • farm get price
    • sms pull
  • BENEFICIARIES
    • Farmer
    • Trader
    • Companies
  • SOCIAL
    • Blog
    • Forum
  • CONTACT
  • LOGIN


घाँस रोप्ने बारे

म बख्रा पाल्न चाहन्छु तर बाख्र पल्न को लागी लग भग 1 बर्स अगाडी देखी घाँस रोप्नु पर्दो रहेछ भाद्र असोज तिर रोप्ने घाँस हुन्छ कि हुदैन घाँस को लागी काहा सम्पर्क गर्नु पर्ला म सिन्दुपाचोक बाट हाल ktm मा छु कृपय राम्रो शित बिसृत मा बताइ दिनु हो ला म दसै पछि बाट नै सुरु गर्न चाहान्छु

rajendra karki
Posted on : August 29, 2018

9841382370 kiran kharel ji lai samparka garnu hola, sampurna sallah sahit jankari paunu huncha, kavre

Commented on : August 29, 2018
Krishi Guru

कृषि गुरु म पनि सानो स्केलमा स्थानिय ठूलो खाले दशवटा बाख्रा राखेर बोयर को एक बोका ल्याएर क्रस गरेर बर्णशङ्कर जातको बाख्रा बिकाश गरेर शानाकिशान बाख्रा व्यावसायिक बिकाश गर्न चाहाना छ तर मेरो स्थान इटहरी मा त्यति जमिन छैन जहाँ डाले घासको ब्यबस्थापन गर्न गाह्रो छ अत भुइघास अति उपयुुक्त बाख्राको लागि के हुन्छ? मसिनो गरि काटेर गहूको भूसी चोकर खोले आदि बाट बधुवातरिका बाट बाख्रापाल्न सकिन्छ कि सकिँदैन? र त्यो अस्ट्रीज चराको चारो घाँस काटने उन्नत मेशीन कहाँ पाइन्छ बताइ दिनु भए आभारी हुनेथिए।

Commented on : August 30, 2018
निलमणी खतिवडा

dhanya bad sir

Commented on : September 03, 2018
rajendra karki
कृषि गुरु app is available on Google Play. Get it on Google Play

कृषि गुरु

app is available on Google Play.

Get it on Google Play

Privacy Policy

Terms & Condition

Platform


Mobile

Web

Services


Advisory

Weather forecast

farm get price

sms pull

Contact Us


Kathmandu, Nepal

info@ict4agri.com