च्याउ मा अकास को पानी जम्मा गरेर सिचाइ गर्न सकिन्छ कि सकिदैन। यदि गरेमा उत्पादनमा कमि लगायत का समस्या हरु आउछन कि आउदैनन।सुझाव को अपेक्षा गर्दछु
Milcha, testo kei hunna