बैगुनको बोटहरुको पात पहेलो हुदै जान्छ, टूसा र फलमा पनि कीरा लाग्दै जान्छ । नियन्त्रन गर्न के गर्नु पर्ला ? उपाय बताईं दिनु होला कृषि गुरु जी ।
यो फोटोमा भएको लक्षण हेर्दा चाहिँ cercospora leaf spot जस्तो छ, thiophanate methyl 70% WP(kingsin M) @2gm/l वा carbendazim 50% WP @2gm/l पानीमा मिसाई स्प्रे गर्नुस। टुसा र फलमा लाग्ने किरा चाहिँ brinjal fruit and shoot borer हो, किरा ब्यवस्थापनका निम्ति प्रती कठ्ठा 3 वटा फेरोमोन पासो राख्ने साथै chloropyriphos 475g/l + cypermethrin 47.5g/l EC @ 2ML/L पानीमा मिसाई स्प्रे गर्ने।
धन्यवाद सर ।