पातहरू बिस्तारै पहिलो भयो पहिला३/४बोटमाअहीले१३/१४बोट मा के कारण होला भइरस भएको भन्छन् यस को रोक थाम के होला
tapae ko jabin ma Pani jameko Cha rww
पानी जमेको छैन र गोडेर सफा पनि छ
यो भाईरसको लक्षण होईन, कुनै सूक्ष्म तत्व युक्त मल प्रयोग गर्नु भएको छ कि छैन?
नियन्त्रणको लागि औजारहरु सफा गरेर मात्र प्रयोग गरगर्ने। तेसै बोट नजिक यो रोग सर्दै छ भने रोगी बिरुवालाई उखालेर टाढा फल्नु होला।
मेवा बिसेसयज्ञ को नाम र नम्बर तपाई मार्फत पाए म आभारी हुने थिएँ मैले पावोर ग्लास ले हेर्दा पनि केही सानो किराहरु देखि दैन
9858320547 dr. giridhari subedi , khumaltar, bagbani bisesagya