यो बाख्रा सोलुखुम्बु को सलेरीमा पल्नु मिल्छ कि मिल्दाइन अनि सानन जातको लागि कहाँ contact गर्ने होला
मिल्छ, यो बाख्रा बिशेष गरि दुधका निम्ति पालिन्छ र चिसो हावापानीमा पाल्न सकिने BREED हो
यो जातको बाख्राको लागि कहाँ सम्पर्क गर्ने होला ?
contact number मिल्छ कि