bacteria बाट पोखरिमा हुने अक्सिजन ह्राश लाई न्यूनीकरण गर्नकोलागी अवस्यक पर्ने अक्सिजन powder कहाँ बाट खरिद गर्न सकिन्छ झापा तिर यसको बिक्रीवितरण हुन्छकि हुदैन।
तेस्तो कुनै oxygen powder हुदैन । सके सम्म पोखरी सफा छ र माछाको संख्या सिफारिस गरिएको जति छ भने येस्तो कुनै रसायन प्रयोग गर्नु पर्दैन । oxygen को कमि भयेमा नया पानी थप्ने वा माछा कम मत्रामा रख्न सकिन्छ । potassium permanent भन्ने रसायनले oxygen को कमि हटाउछ तर धेरै सावधान भयेर प्राविधिकको सल्लाह अनुसार मत्र प्रयोग गर्नुस येस्तो रसायन ।