कुखुराको खोरमा सुलसुले पर्यो कसरी हटाउन सकिन्छ होला?
खोरमा भएका सबै सामाग्रीहरु हटाई cYpermethrin 25% EC @ 2ML/L पानिमा मिसाई स्प्रे गर्ने।