सर यदि मैले कुखुरा, माछाको feed प्रोटिनको लागि नेपालमा black soldier fly लर्भा उत्पादन गरे भने बजार पाउछ कि नाइ ??
Kura ta ramro ho tara bajar bhanne naya kura ko kasto huncha tyo guess garna garo huncha, tara ali bywasaik tarika le garne manche le kinchan
तपाइले एक्पटक महाबिर पुन को राष्ट्रिय आविस्कार केन्द्र मा सम्पर्क गर्नुस । येस्ता नया प्रबिधि को कुरा तेता टेस्टिङ हुन्छ ।
यसको लागि दाना उघोग कहाँ सम्पर्क गर्नु पर्छ होला है सर
धन्यवाद सर जानकारीको लागि । मैले ब्यसायिक तरिकाले उत्पादन गर्न खोजेको छु । नेपालमा यहि समस्या छ बजारको,
राष्ट्रिय आबिस्कार केन्द्र : www.nicnepal.org अथवा फोन नम्बर: 044 28090 ओर 9841592361
Tapaiko number dinus ta hami samparka garchau, ani yo sambandhit manche khojna ni sahayog garne chau
9823048250
Sir boyar ×khree jat ko bakhra Kate par6