बाख्रालाई घाँस खुवाउँदा कस्तो घाँस दिने र बिषादी घाँस कसरी चिन्ने त्येसको बारेमा र सामन्यता कस्तो किसिमको दाना खुवाउँदा चाँडो तौल बढ्ने गर्छ,मैले दाना दिंदा मकैको पिठोलाई ढिंडो बनाएर दिने गरेको छु के यस्तो गर्दा तौल बढ्छकि बढ्दैन ।दाना सम्बन्धी सुझाव चाहिएको थियो।
Daale ra kose ghas dinu ramro ho misayera. Kalilo ghas ma bisadi ko matra huncha tesaile kalilo ghas na dine, ghas katesi 1-2 ghanta sukayera dine. Pitho banayera dida pachauna sajilo huncha taul ali chado chai badna sakcha
दानाको बारेमा यसै एप को बाख्रा पालन भित्र दिएको छ
ghas sukauda tw ghas ma vakoo protein nasta hunxa hoina rw