बेल बहादुर पाईजा म्याग्दी धवलागिरी गा पा 3 बाट
कति उमेरको र कत्रो बोट हो ?
जि-सुनामी नामक बिसादी 2 ml एक लिटर पानीमा मिसावट गरि स्प्रे गर्ने वा जि- रोगर 1 ml एक लिटर पानी मा मिसावट गरि स्प्रे गर्नुहोस्