मौरी पालन को लागि 2nd घार किन्न पाइन्छ होला कि नाई??
पुरानो कस्ले पो बेच्ला र आनन्द जि ,बेचे पनि के काम ,म सङ नयाँ छ । कति पिस चाहिन्छ होला ?
contact me ,ABHI BEE HIVE,Lagankhel #9851062571#015522066
कति पर्छ प्रति घार?अनि कुन काठ प्रयोग गरेर बनाउनु भएको हो नि ?
रातो उतिस काथ को बाकस र आसन बोर्ड (सिन्धुलिकोकाथ ) तुनिकाथ को आधुनिक फ्रेम सहितको नेपाल को १ नम्बर सेराना र मेलिफेरा माहुरी घार को लागि contact Abhi Bee Hive#9851062571#015522066