साउने झरिल्ले होकि रोगको कारणले हो मौरि पालनमा समस्या देखा परेको छ कोहि कसै सगा उपाय छकि आफन्ता जनसगा
कस्तो समस्या देखियो? लक्षण सहित भन्नुस न है।