सुन्तलाको हाँगामा यस्तो भएको छ। के कारणले यस्तो हुन्छ होला ?
powdery mildew jasto छ, फोटो clear भएन mealy bug पनि हुन सक्छ। एकपटक कोट्याएर हेरेर यकिन गर्नुस न है
अनि के गर्नु पर्छ होला सर.....
किरा हो।कि पाउडरी मिल्ड्यु हो, यकिन गर्नुस न, सिन्काले कोट्याएर हेर्नुस त किरा छ कि ढुसिमात्र छ, यदि ढुसी भए thiophanate methyl 70% WP @ 2GM/L वा dinocap 48% EC @ 2ML/L पानीमा मिसाई स्प्रे गर्नुस किरा रहेछ भने nitenpyram 10% SC @ 1ml/l वा Imidacloprid 17.8 sl @ 10ml/l.पानीमा मिसाई स्प्रे गर्नुस न है