मलाई मिनि टेलर सम्बन्धि मेकानिकल तालिम सिक्न मन छ ।कहाँ लिन पाईएला र यो तालिम कतिदिने हुन्छ होला ।कृपया जानकारी पाउ न।
टेक जी, हजुर कुन ठाउ बाट होला ? येस्तो खाले तालिम बाहिर उपलब्ध छैन । कुनै कुनै समयमा मिनिटिलर बिक्री गर्ने कम्पनी ले नै दिन्छ । एकपटक SKT Nepal सङ बुज्नुहोस है, फोन: 01-6614649
धन्यवाद सर।