भर्मिकम्पोष्ट मल(गड्यौला मल) यसको बजार सम्भावना के कस्तो छ ?? यस बारे बृस्तीत जानकारी कहावाट लिन सकिन्छ होला ??
अहिले सम्म पनि नेपाली किसानहरुमा कम्पोस्ट मल किनेर लगाउने प्रचलन एकदमै कम छ, त्यहि भएर बजार पाउन अलिक गार्हो नै छ है।
भर्मि कम्पोष्ट र रासयनिक मल बिचको मूल्यमा के फरक छ होला ?? र के कारण वाट यसको बजार हुन नसकेको होला सर??
लगभग उस्तै-उस्तै हो मूल्य त त्यत्रो ठूलो फरक त छैन, नेपाली किसानहरु लाई माटोको स्वास्थ, OM आदिको बारेमा सायद जानकारी नभएको भएर र तत्काल प्रयोग पछि बालिमा पनि असर नदेखिने भएर होला कि