सुखा १,2 र ३ जातको धान को बीउ मध्य तराइमा कुन कुन जातको बीउ उपयुक्त हुन्छ र कहाँ पाइन्छ ठेगाना उपलब्ध गराई दिन अनुरोध गर्छु। थानेश्वार पौडेल गौरादह नगर पलिका वार्ड नं.९ मिसिनधुरा झापा फोन नं. ९८४२१८३१३७
थानेश्वर पौडेल
Thaneshwar Poudel
Posted on
: September 09, 2018
अर्को साल रोप्नका निम्ति हो?
धान सुपर जोन बनयानी, झापा मा एकपटक सम्पर्क गरेर बुझ्न सक्नु हुन्छ।
धन्यवाद