मैले यो एप बाट अलैची को मूल्य हेर्ने तरिका जनिन कसरी हेर्ने होला?? कृपया उचित सरसल्लाह दिनु होला धन्यवाद ।।
१. प्राथमिकता छान्नुहाेस भन्नेमा क्लिक गर्नुहाेस २. व्यापारीकाे किसिम छान्नुहाेस मा क्षेत्रिय छान्नुहाेस ३. बजारकाे नाम छान्नुहाेस मा Birtamod छान्नुहाेस ४. त्यसपछि तपाइलाइ अलैँचीका विभिन्न ग्रेडकाे अाउछ, ति सबै छान्नुहाेस ५. अब मुनि लेखिएकाे अप्डेट गर्नुहाेस भन्नेमा क्लिक गर्नुहाेस ६. "Success पक्रया सफल भएकाे छ" भन्ने म्यासेज अाउछ, मा क्लिक गर्नुहाेस ७. अब एपकाे हाेमस्क्रिन मा अाफै जान्छ र पहिले "प्राथमिकता छान्नुहाेस" भन्ने ठाउमा अलैँचिकाे मुल्य देखिन्छ । नाेटः याे मुल्य हेर्न अाफनाे नाम दर्ता गर्नु अावश्यक छ । दर्ता नगर्नुभएकाे भए, "नया अकान्ट बनाउनुहाेस" मा गएर दर्ता गर्नुहाेस र दर्ता गर्दा प्रयाेग गरेकाे माेबाइल नम्बर र पासवाेर्ड प्रयाेग गरी लगइन गर्नुहाेस ।
yo ta jhanjhantilo bhayo. app kholda nai thaha hune banauna mildaina ra