कृषि मेशिनरी तथा अौजार,बीउ बिषादीको डिस्टिब्युटर राख्न मन छ ।सबै थोक पाउन कहाँ छ होला ।सुफत होलसेल स्टोर ? अनि उसको ब्यबसाय गर्न भेटेनरी सम्बन्धि शैक्षिक योग्यता चाहिन्छ कि चाहिदैन होला?
sahi
शैक्षिक योग्यता भए राम्रो तर बिशेष परीक्षा पास गरेर अनुमानि पत्र लिनु पर्ने हुन्छ।
धन्यवाद सर