सम्बन्धित निकायले यो प्रतिको चासो र बीषयलाइ कसरी p प्रथामिकतामा कसरी राखेको छ !!
भक्त जी, तपाईंले राम्रो सवाल गर्नु भयो । निश्चय नै नेपाल सर्कार ले कृषि लाई ब्यबसायी मुखी बनाउने कुरा नीति तथा कार्यक्रम मा राखेको छ । तर सोचे अनुसारको प्रतिफल निकाल्न सकेको त छैन । केन्द्रिय स्तर बाट प्रधानमन्त्री कृषि आधुनिक परियोजना येहि उद्देश्य को लागि सन्चालन भयेको हो ,येस्को बारे बुज्न येहि एप को कृषि पुस्तकालय म हेर्न सकिन्छ । यो बिसय लाई अझ ससक्त रूपमा अगाडि बढाउन स्तानिय निकाय को ठूलो भुमिका आवस्यक छ जस्तो देखिन्छ । गुनस्तरिय बीउ बिजन, आधुनिक कृषि सामग्री सहज रुप मा प्राप्त हुन सके, उचित तालिम र परामर्श दिन सके र उत्पादित बस्तु को सहज बजार बेबस्थापन गर्न सके व्यावसायिक कृषि अवस्य सम्भव छ ।