रक्त चन्दन खेती सम्बन्धि कृषि गुरु को लेख पढे र ब्यबासायिक खेती गर्न मन लाग्यो तर नेपाल म यसको बजार छ कि छैन र यदि भयो भने नेपाल सरकार बाट खरिद बिक्री मा अनुमति छ कि छैन? यो बिरुवा सिन्धुपाल्चोक मा हुन्छ कि हुदैन?
सिन्धुपाल्चोक ,मेलम्ची नगरपालिका 9 ज्यामिरे।
सोमान लामा