म च्याउ खेती गर्ने बिचारमा छु तर यसको बारेमा हल्का मात्र थाहा छ।च्याउ खेतीको बारेमा सम्पुर्ण जानकारी पाए आभारी हुनेथिए।
नेपालमा विषेशगरी चार प्रकारका च्याउ (गोबे्र, कन्ये, मृगे, पराले खेती गर्ने प्रविधि विकास भइसके पनि गोब्रे र कन्ये च्याउ मात्र व्यवसायिक रूपमा खेती भएको पाइन्छ ।तपाइलाइ कुन च्याउ खेतिकाे बारेमा जान्न मनलागेकाे हाे ? कृपया प्रस्ट पार्नु हाेला
सीतगे
????? ????? ????
पराले
पराले