sarkar le dine sahyog ra sansthan ko barema..
बिबेक जी, प्राय सबै अनुदान स्थानीय तह मा पुगेका ले कृपया तेहि बुज्नुहोस है । प्रधानमन्त्री कृषि आधुनिक परियोजना ले पनि सहयोग गर्न सक्छ । तपाइको ठाउँ मा छ छैन एक्पटक बुज्नु होला