boyer cross khare pata pate Kate par6 sir
नन्दन जी, कृपया यी सम्पर्क नम्बर हरु मा फोन गरेर बुज्नु होला है : 1. लुघिखाेला कृषि सहकारी संस्था || स्थानः बक्राङ १, गाेरखा || पाइने बाख्राका जातहरूः बाेएर क्रस तथा खरी || सम्पर्कः राम बहादुर भुजेल 9846340663, दीप बहादुर केसी 9846205286 2. गण्डकी बाख्रा ब्रिडर समिति || स्थानः वालिङ स्थाङजा || पाइने बाख्राका जातहरूः बाेएर क्रस तथा खरी || सम्पर्कः मेघनाथ पाैडेल 9846548181 3. बरभञज्याङ बार बाख्रा पालन समुह || स्थानः बरभञज्याङ, तनहु || पाइने बाख्राका जातहरूः बाेएर क्रस तथा खरी || सम्पर्कः प्रकास मल्ल 9856060909