दुध बाट कसरी भाईरस कम गर्न सकिन्छ सर
दुधमा रहेको प्रोटिनले भाईरसको replication हुने प्रक्रियालाई केही हद सम्म कम गराई दिन्छ साथै केही अनुसन्धानले दुधमा भएको प्रोटिनले बिरुवाको virus प्रती resistivity बढाई दिन्छ भन्ने पनि देखाएको छ। तर जे होस् काचो दूध भाईरस नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ।
ma dangma kukhra paln ko jeko kun jata ko kukhakhra thik hola
anda dine ho bhane hyline ,broiler ho bhane cobb 500 nepal ma chaleko hisab le