कुखुराको वन्ध्याकरण कसरी गर्न सकिन्छ र नेपालका प्राविधिकलाई यश बारे जानकारी अनि अभ्यास होला?
Dbs Thakuri जी, यो सम्बन्धि तालिम नै भइरहेकै छ काठमाडौं मा असोज 12 गतेदेखि । कृपया येसै एप को हाम्रो संस्था भित्र गएर पूरा सुचना पढ्नु होला